June 15, 2012

गर्लफ्रेन्ड नहुनुका फाइदाह


गर्लफ्रेन्ड नहुनुका कैयौं फाइदाहरु मध्ये केही सामान्य फाइदाहरु निम्न बमोजिम रहेका छन्:
१. पैसा र समय दुबैको बचत
२. जुनसुकै सुन्दरीलाइ पनि निर्धक्कसंग हेर्न छुट
३. स्टाइल फेसन आदि कुराको कुनै चिन्ता नहुनु
४. टाइम बेटाइमको कल/मिसकल बाट छुटकारा
५. बाउआमा र नातागोता र छर छिमेकबाट चोर जस्तो लुकी लुकी हिड्न नपर्ने ! जुनसुकै रेस्टुरेन्टमा निर्धक्क र मनलागेको खानेकुरा मन नबाँधी खान पाइने
६. झुठ बोल्नबाट छुटकारा (गर्लफ्रेन्डको रुप, फेसन, मेकअप आदिको झुठो भए पनि तारिफ गर्नै पर्ने हुनाले)
अब, गर्लफ्रेन्ड नहुनुको एउटै बेफाइदा:

१. जुनसुकै बेलामा पनि गर्लफ्रेन्ड नभएको बारेमा चिन्ता गरेर माथि उल्लेखित कुनै पनि फाइदा उठाउन नसक्नु !

No comments:

nepalimedia nepkos Feed

PICNEPAL