दाइ – यो केरा कसरी हो?
पसले – एक रुपैयाको एउटा।
दाइ – ६० पैसामा दिने?
पसले – ६० पैसामात बोक्रामात्र आउछ।
दाइ – ए हो? तेसो भए यि ४० पैसा लेउ, बोक्रा तिमी नै राख, केरा मलाइ देउ ।
पसले – एक रुपैयाको एउटा।
दाइ – ६० पैसामा दिने?
पसले – ६० पैसामात बोक्रामात्र आउछ।
दाइ – ए हो? तेसो भए यि ४० पैसा लेउ, बोक्रा तिमी नै राख, केरा मलाइ देउ ।
No comments:
Post a Comment