दिवश नमित अमर झगडा गरेर भागेछन र पुलिसले खेदाएछ ।
पुलिस बाट बच्न अध्यारो कोठा भित्र छिरेर बोरा भित्र लुकेछन । एकछिन पछी पुलिस कोठा भित्र छिरेर अध्यारो मा लट्ठीले हान्न थालेछ…
दिवश छिरेको बोरामा लट्ठीले हानेछ अनी दिवश कुकुरको आवाज निकाल्दै भौ भौ गर्न थालेछ ….
पुलिस, "साला कुकुर पो रइछ," भन्दै फेरी नमित छिरेको बोरामा लट्ठीले हानेछ ।
नमित बिरालोको आवाज निकाल्दै म्याउ म्याउ गर्न थालेछ । पुलिसले, "ओहो बिरालो रइछ," भन्दै त्यहाँ बाट अर्को अमर लुकेको बोरामा लट्ठीले हानेछ ।
तर, यसबाट चाहिँ केही पनि आवाज आएनछ । पुलिसले फेरी हानेछ…. फेरी पनि आवाज आएन छ । २०-२५ चोटी हानेपछि भित्रबाट अमर कराएछ, "ओई साले, आलु हुँ आलु ! आलु पनि बोल्या देख्याछस् कहिल्यै ?"
No comments:
Post a Comment