June 15, 2012

यो नेपाली जर्किन |राष्ट्रिय गान रिमिक्स

यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ
जुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ

चाहे बढोस् जती मुल्य यो नेपाली डर्दैन – २
जम्मा भै सडकमा कराउन छोड्दैन – २
lamp_bulbजुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ

पालै पालो पार्टीहरुको जनतामाथी शासन छ – २
अर्को तिर नेताहर्को अर्थबिहिन भाषण छ – २

यो नेपाली सिलिण्डर उचाली , डिलर तिर लम्किन्छ ….
क्रेडिट – गुमनाम रचनाकार  तेलको लाइनमा लम्किन्छ

क्रेडिट – गुमनाम रचनाकार 

No comments:

nepalimedia nepkos Feed

PICNEPAL