June 15, 2012

एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै

एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो
। यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?
 सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन ,
जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...

No comments:

nepalimedia nepkos Feed

PICNEPAL