June 15, 2012

काल कती प्रकारको हुन्छ

शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
 शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए ,
आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL