पृथ्वीको दीगो विकासको लागि राजेश दाईले अबको ०.५६७४ सेकेण्डमा गर्न लागेका केहि कामहरु ।
१) उर्जाको लागि — सूर्यको एक टुक्रा अन्तरिक्षमा राखेर त्यसबाट विद्युत उत्पादन गरि सम्पूर्ण विश्वमा प्रवाहित गर्ने ।
२) ग्लोबल वार्मिङ्गको लागि — शनि ग्रहवाट ५०४७४५८९७३८९५४८९७३४९८८७३८७३६६५ ९०४८७५८७९५ टन आइस ल्याएर अन्टार्कटिकामा छरेर त्यहाँको हिउँको सतहलाइ २००० मिटर माथि उठाउने र वाँकि बचेको आइस हिमालयहरुमा छर्ने ।
३) खानेपानीको समस्याको लागि — समुद्रको तल आगो बालेर समुद्रको २० प्रतिशत पानीलाइ बाफ बनाई त्यो बाफलाइ शनी ग्रहमा लगेर ठोक्याएर पानी बनाएर त्यो पानीलाइ सगरमाथाको टुप्पोमा बनाइएको ४५०९७ बर्ग किलोमिटरको पानी ट्याङ्की बनाएर त्यो पानी जम्मा गर्ने अनि पाइप मार्फत सम्पूर्ण विश्वमा पानी सप्लाइ गर्ने ।
४) भोकमरीको लागि — खेर गइरहेको पृथ्वीको ३ भाग पानी माथि आफनो हातबाट निकालेको अलिकति फलाम विछ्याउने र त्यसमाथि ७ मिटर माटो राखेर त्यसमाथि अन्न उत्पादन गर्ने । सिँचाइको लागि भने उहाँले अञ्जुलीमा समुद्रको पानि लिएर छर्ने । र अन्नको समयलाइ २ करोड गुणा फास्ट घुमाएर मानिसको ०.०००००००००००००००००००००००००००० ००००९४८ मिलीसेकेण्ड भित्रमा इन्फीनीटिभ टन अन्न उत्पादन गर्ने ।
५) ओजोनको लागि — अलग अलग रहेका अक्सिजनलाइ एकै ठाउँमा जम्मा पारी ३—३ वटा अक्सीजनको डल्लो O3 बनाउने र त्यस डल्लोलाइ ओजोन तहमा लगेर राख्दिने ।
६) पपुलेशन ग्रोथको लागि — प्रत्येक मानिसको शुक्रकिटलाइ जीवनमा एक पटक मात्र मान्छे बन्न अनुमति प्रदान गर्ने र २ पटक मान्छे बनेमा फलामको हातले हिर्काउने ।
७) लामखुट्टेबाट हुने रोग रोक्नको लागि — रेशमको बलियो मच्छरदानी बुनेर त्यो मच्छरदानीले सम्पुर्ण विश्वलाइ ढाक्दिने ।
१) उर्जाको लागि — सूर्यको एक टुक्रा अन्तरिक्षमा राखेर त्यसबाट विद्युत उत्पादन गरि सम्पूर्ण विश्वमा प्रवाहित गर्ने ।
२) ग्लोबल वार्मिङ्गको लागि — शनि ग्रहवाट ५०४७४५८९७३८९५४८९७३४९८८७३८७३६६५
३) खानेपानीको समस्याको लागि — समुद्रको तल आगो बालेर समुद्रको २० प्रतिशत पानीलाइ बाफ बनाई त्यो बाफलाइ शनी ग्रहमा लगेर ठोक्याएर पानी बनाएर त्यो पानीलाइ सगरमाथाको टुप्पोमा बनाइएको ४५०९७ बर्ग किलोमिटरको पानी ट्याङ्की बनाएर त्यो पानी जम्मा गर्ने अनि पाइप मार्फत सम्पूर्ण विश्वमा पानी सप्लाइ गर्ने ।
४) भोकमरीको लागि — खेर गइरहेको पृथ्वीको ३ भाग पानी माथि आफनो हातबाट निकालेको अलिकति फलाम विछ्याउने र त्यसमाथि ७ मिटर माटो राखेर त्यसमाथि अन्न उत्पादन गर्ने । सिँचाइको लागि भने उहाँले अञ्जुलीमा समुद्रको पानि लिएर छर्ने । र अन्नको समयलाइ २ करोड गुणा फास्ट घुमाएर मानिसको ०.००००००००००००००००००००००००००००
५) ओजोनको लागि — अलग अलग रहेका अक्सिजनलाइ एकै ठाउँमा जम्मा पारी ३—३ वटा अक्सीजनको डल्लो O3 बनाउने र त्यस डल्लोलाइ ओजोन तहमा लगेर राख्दिने ।
६) पपुलेशन ग्रोथको लागि — प्रत्येक मानिसको शुक्रकिटलाइ जीवनमा एक पटक मात्र मान्छे बन्न अनुमति प्रदान गर्ने र २ पटक मान्छे बनेमा फलामको हातले हिर्काउने ।
७) लामखुट्टेबाट हुने रोग रोक्नको लागि — रेशमको बलियो मच्छरदानी बुनेर त्यो मच्छरदानीले सम्पुर्ण विश्वलाइ ढाक्दिने ।
No comments:
Post a Comment