June 27, 2012

वकिल डाक्टर चोर मरेछन

तिन जना वकिल डाक्टर चोर मरेछन र यमराज कहाँ पूगेछन
यमराज :- तिमीहरु अर्को जन्ममा के बन्न चाहान्छौ ?
वकिल :- म संसारको सबैभन्दा चचित र धनी वकिल बन्न चाहान्छु
डाक्टर :- म पनि संसारको सबैभन्दा चर्चित र धनी डाक्टर बन्न चाहान्छु

चोर :- मलाई केही चाहिन्न । केवल मलाई यिनीहरुको ठेगाना दिनुहोस । 

No comments:

nepalimedia nepkos Feed

PICNEPAL