June 16, 2012

के उहाँको बिर्सने बानी छ ?

सपन डाक्टरकोमा पुग्छ ।
डाक्टरः अँ, के भएको रे तपाइँको श्रीमतीलाई
? सपनः मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन भयो, डाक्टर ।
 डाक्टरः के उहाँको बिर्सने बानी छ

? सपनः हैन डाक्टर साब। सबैथोक सम्झने बानी छ ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL