June 11, 2012

कती बज्यो गएर घडि हेर त

सुरज र प्रदिप कलेज जाने समय भईसकेको थियो।
सुरजले भनेछ....
सुरज: प्रदिप, कती बज्यो गएर घडि हेर त?
प्रदिप: सुरज, मलाई त भित्ते घडी हेर्न आउदैन। यार।
सुरज: त्यसो भए ठुलो सुई र सानो सुई कहाँ कहाँ पुग्यारहेछ? हेरेरआईज त।

प्रदिप: ( घडि हेरेर फर्किए पछी ) सुरज, दुई वटै सुई घडी भित्र रहेछ। यार।।। कलेज जानी कि नजाने?
D:)

No comments:

nepalimedia nepkos Feed

PICNEPAL