June 16, 2012

मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन

मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन।
 त्यो देखेर मामाले सोधेछन
मामा:किन झगडा गरेको?
मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥
 मामा :अनि तिमिलाई के को टेन्सन त?

मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥

No comments:

nepalimedia nepkos Feed

PICNEPAL