June 15, 2012

कुनै प्रश्न छ भने सोधे हुन्छ

शिक्षक :
 तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।

 माधव नेपालको छोरा :

 उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?

No comments:

nepalimedia nepkos Feed

PICNEPAL