June 15, 2012

एक आइमाइको आठ बच्चा रैछन

एक आइमाइको आठ बच्चा रैछन
 सबैको नाम राम रैछ
यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ
उसले सोधेछ तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै

 आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त ...

No comments:

nepalimedia nepkos Feed

PICNEPAL