पिंकीः ए रिंकी, अनि तेरो एस एल सि परिक्षा कस्तो
भयो त ?
रिंकीः ओ हो पिंकी, हेर न, मेरो त रिजल्टमा एकबोरा आलु आउला जस्तो छ ।
पिंकीः किन गोबरको थाप्रो जस्तो अनृहार लगाउँछेस् त, एसएलसि पास नगरे पनि सिनेमा हिरोइन त पक्का हुन्छेस ।
रिंकीः त्यसो भए म पनि आजैदेखी डाइरेक्टरहरुको फोन नंबर खोज्नतिर लाग्छृ ।
एसएलसिमा गोलखाडी जानु भएको छ भने तपाईँ पनि हाम्रो कलिउड छाला प्रर्दशन केन्द्रमा आउनोस्,डाइरेक्टर साबलाई भेट्नोस् र भर्ना भइहाल्नोस् । स्किन टेष्टमा पास हृनेहरुलाई एकैरातमा हिरोइन बनाइदिन्छौँ ।

No comments:
Post a Comment