June 16, 2012

पानी तता नत्र

लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।
जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ,
लोग्नेले भन्यो:- पानी तता नत्र
स्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:-
नत्र के गर्छौ, हँ नत्र के गर्छौ?लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL