June 3, 2012

श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने

श्रीमान् भोली पल्ट बाहिर जानु पर्ने थियो
 श्रीमती सत्ने कोठामा अइनपुगेकोले श्रीमान् एउटा कागजमा “मलाई भोली ५:०० बजे उठाउनु भनेर सुत्छ।।”
भोली उठँदा त १०:०० बजि सकेछ।।
श्रीमतीलाई झपार्दै: “मलाई ५:०० बजे उठाउनु पर्दैन?”

श्रीमती: मैले त पाचँ बज्यो उठनुस् भनि लेखिदिएको थिए!!!!!

No comments:

nepalimedia nepkos Feed

PICNEPAL