Love : पागल बनाउछ
रक्सी : मूड fresh बनाउछ
लभ :निन्द्रा लाग्दैन
रक्सी : पिए पछी निन्द्रा दामी लाग्छ
Love : gf को dad रदाजुको धुलाई खाने डर हुन्छ
रक्सी : खाए पछी आफु DON भइन्छ,आको बात छैन
Love : मा date को minimum rs 1000
रक्सी : 1 bottle को rs ४००,५० को सितन
Love : सबैको सुन्नु पर्छ,विशेष GF को कचकच
रक्सी : पिए पछी सबैलाई सुनाउन पाइन्छ,नत्र............
Love : आफ्नो GF राम्रो लाग्छ
रक्सी : अरुको GF
No comments:
Post a Comment