May 10, 2012

9 महिना त भै सकेछ

धुर्मुसे को बिबाह भयेको 3 महिना पछि बच्चा भयो…
धुर्मुसे: यो 3 महिना मा नै कसरि बच्चा भयो?
सुंतलि: धुर्मु तिम्रो बिबाह भयेको कति भयो?
धुर्मुसे: 3 महिना
सुंतलि: अनि मेरो बिबाह भयेको?
धुर्मुशे: 3 महिना.
सुंतलि: अनि बच्चा कति महिना मा भयो? धुर्मुशे: 3 महिना पछि.
सुंतलि: जम्मा कति महिना भयो?

धुर्मुशे: म त मर्छु कि क हो 9 महिना त भै सकेछ
मैले तेसै मेरो सुंतु लै शंका गरेको।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL