हजुरबा : नाती.....दुध कहँ बाट आउँछ ?
नाती : दुध प्लास्टिकको प्याकेटबाट आउँछ हजुरबा !
बुबा : गुलाफ कहाँ पाइन्छ बाबु ?
छोरो : गुलाफ.....औषधी पसल र स्वास्थ्य केन्द्रमा पाइन्छ डेडी !
बाबु : हनुमान कसरी उडेर लंकामा आगो लगाए बाबु ?
छोरो : हाइड्रोजन ग्याँस भरेका थिए होला नि !
बाबु : बनबास जानेबेलामा रामले भरतलाई
किन जुत्ता किन दिए होला ?
छोरो : हिड्नेबेलामा बोर गर्यो भने, रामले मात्र हैन,
जस्ले पनि जुत्तै जुत्ताले हान्छन् नि !
बाबु : माउन्ट एभरेष्टको हाइट कति छ बाबु ?
छोरो : क्वाटरको, हाफको कि फुलबोतलको भन्नु ड्याड ?
No comments:
Post a Comment