May 10, 2012

पहिला त 'Cadbury' मै

पहिला त 'Cadbury' मै मान्थी,
अचेल 'Blackberry' पो भन्छे !

पहिला I-ce cream मै मान्थी,
अचेल Ii-PoD / i-PhonE पो भन्छे !

ग्यास्ट्रिक को गोलि खाने दाम समेत छैन गोजीमा,
उ त सामसुंग को "Galaxy Tablet" पो भन्छे !

आज त हदै गरि मोरीले,

'Screen-touch' दिन्छस भने 'Skin-touch' दिन्छु पो भन्छे.......!!

No comments:

nepalimedia nepkos Feed

PICNEPAL