May 6, 2012

बाबुराम भट्टराई प्रचण्ड र मोहन बैध

बाबुराम भट्टराई प्रचण्ड र मोहन बैध कुराकानी गर्दै,पार्टी विवाद सम्भंध मा 
बाबुराम : यार कमरेड हरु म सगरमाथा को चुचुरो तिर झुक्काएर पुगे भने मलाई के दिनु हुन्छ हँ ?
बैध : म बर्षौ देखि त्यसैको प्रतिक्षामा त छु नि ।
प्रचण्ड :मपनि एक्कासी किन महान बनाउदै बोक्दै छु त....!
बाबुराम : ओः हो कमरेड हरु के दिनलाई हो हँ ?
प्रचण्ड ,बैध एकै शोर मा : धकेल दिन.... ।
माथि पुराएर धकेल्नु को मजा नै बेग्लै छ नि कमरेड..!

No comments:

nepalimedia nepkos Feed

PICNEPAL