Doctor:तिमी पागल कसरी भयौ?
.
Pagal: मैले एक विधुवासँग विवाह गरे उसको जवान
छोरीसँग
मेरो बाउले विहे गरयो .
यसरी मेरो छोरी मेरो आमा भई
उनिहरुको घरमा फेरि छोरी जन्म्यो त्यो मेरो बहिनी भई
... तर म उसको हजुरआमाको लोग्ने थिए यसरी उ
मेरो नातिनि पो भई यसरी मेरो छोरो बहिनिलाई
पनि हजुरआमा भन्नुपरयो अनि म
आफ्नो छोराको भन्जा भए अनि मेरो बाउ
मेरो ज्वाँई
भयो अनि मेरो आफ्नो छोरा हजुरबुवाको साला भयो अनि.....
.
Doctor:बस चुप लाग अर्ध पागल मलाई
पनि पागल बनाउछ कि के हो...

No comments:
Post a Comment