May 6, 2012

जाड को नाटक.....


रक्सीको कारण बरबाद भएपछी ट्वकिन्द्रे रक्सी नखाने कसम खायो र रक्सीको बोटल फ्याक्न थाल्यो ।
पहिलो बोटल फ्याक्दै तेरो कारणले अमेरिका बाट फर्किनु पर्यो,मेरो नोकरी गयो...........
दोस्रो बोटल फ्याक्दै तेरो कारणले मेरो घर बेच्नु पर्यो...............
तेस्रो बोटल फ्याक्दै तेरो कारणले मेरो स्वास्नी पोईला गई............
चौथो बोटल फ्याक्न उठाएको मात्र के .......यो त्यो बोटल भरी थियो .......
ट्वकिन्द्रे - तँ चाँही साईड लाग अहिले सम्म तेरो कुनै गल्ती छैन...........

No comments:

nepalimedia nepkos Feed

PICNEPAL