May 30, 2012

तिमीहरु चुरोट कहिलै खाँदैनौ

शिक्षक:-तिमीहरु मलाई कसम देओ कि तिमीहरु चुरोट कहिलै खाँदैनौ!!!
स्टुडेन्ट:-खादै नौ सर...
शिक्षक:-रक्सी कहिलै पिउदैनौ!!!
स्टुडेन्ट:-पिउद ैनौ सर...
शिक्षक:-केटीको पछि कहिले लाग्दैनौ!!!
स्टुडेन्ट:-लाग् दैनौ सर...
शिक्षक:-सबले भन देशको लागी मर्छौ!!!


स्टुडेन्ट:-अवस् य मर्छौ सर, अब यस्तोजिन्दगी बाँचेर नि के गर्नु:)

No comments:

nepalimedia nepkos Feed

PICNEPAL