May 6, 2012

ड्राईवरहरूले नेपाली चलचित्र बनाए भने

ड्राईवरहरूले नेपाली चलचित्र बनाए भने चलचित्रको शीर्षकहरू यस्तो हुन्थ्योहोला :
- मेरो एउटा गाडी छ
- बिराटनगर देखि काठमाडौं सम्म
- बाटो मुनिको पुल
- आफ्नो गाडी आफ्नै हुन्छ
- Frist tip
- हाम्रो सानो कार होला
- तिमी नै बस्यौ मेरो गाडीमा
- भाडा नदिए पाप लाग्ला
- जाम छ नभन्नु ल

- म ब्रेकबिना मरिहाल्छु
- गाडी प्यारो छ
- टक्कर दुई गाडीको
- परेँ नि दुर्घटनैमा
- दुई लिटर पेट्रोल
- यो पेट्रोलको हाहाकार
- कसले चोर्‍यो मेरो गाडी
- Bus No 136... :D

No comments:

nepalimedia nepkos Feed

PICNEPAL