May 7, 2012

एउटा हात्तीभारी बोकेर

एउटा हात्तीभारी बोकेर आउदै थियो एउटा कमिलाले भन्यो
कमिला: ए हाती दाई भारीको धेरै बोझ भए जस्तो छनी मेरो सहयोग चाहिन्छ कि?
हात्ती :अ कमिला भाई तिमीले के सहयोग गर्न सक्छौ र?

कमिला :(फरतिदेखाउदै ) छ्या यति जाबो भारी मात्र म त या सगैं तिमी लाई पनि बोक्ने थिए । तर के गर्नु मेरो ढाडमा अडिदैन र पो ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL