May 28, 2012

चोरिको फल एकदम नराम्रो हु


शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो: तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL