May 23, 2012

दुई जना झगडा गरिरहेका थिए

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो ,''एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु । ''झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,'''मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ?????पहिलोले भन्यो :::: ’''चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’'''

No comments:

nepalimedia nepkos Feed

PICNEPAL