हरि बहादुर ले एक पल्ट मोटर साईकल किनेछ ,
तेस्पछी मदन बहादुर लाई मुक्ती नाथ घुम्न जाउ भनेछ ।
मदन बहादुर ले पनि हुन्छ भनेछ र बाटो मा यस्तो भएछ ।
मदन बहादुर :- धोका दिनेलाई के भन्नुम र खै !! ओह हरी बहादुर । मोटर साईकल कस्तो कुदाएको ???
मलाई त डर लाग्यो अली बिस्तारै कुदाउ न ।
हरि बहादुर :- ई...ही ....ही ..हो र मदन बहादुर ?? तिमी लाई डर लगेको नै हो त ?? तिमी लाई डर लागेको भये मैले जस्तै आँखा चिम्म गर न !!! तेस्सो गरे कस्सो होला ??

No comments:
Post a Comment