May 7, 2012

नयाँ नोकर

एक व्यापारीले सन्त नामको केटा नयाँ नोकर राखेछ ।
 उसले पहिलो दिनको काम देखेर व्यापारी दंग परे । अर्को दिन व्यापारीले उसलाई आफ्नो कोठामा बोलाएर सोध्यो:


व्यापारी: तिम्रो काम देखेर म बहुत खुशी छु । आज राती के के काम सक्यौं त ?

सन्ते: आज अरु त केही गर्न भ्याइन सर, कम्प्युटरको किबोर्डमा अल्फाबेटहरु जताततै छरिएको रहेछ, रातभरी त्यही मिलाएर बसेँ ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL