May 23, 2012

'लाटा' ले 'पापा' हेरे झैँ भएँ

'कालिदास' को भाई जुत्ता बेचेर 'एडीदास' (Adidas) भो,
म मोरो केटीको चक्करमा 'देवदास' (Devdas) भए, 
कोइ फलाम बेचेर 'टाटा' (Tata) भए,
कोइ चप्पल बेचेर 'बाटा' (Bata) भए, 

म खुरापाती भने, 'लाटा' ले 'पापा' हेरे झैँ भएँ !!!

No comments:

nepalimedia nepkos Feed

PICNEPAL