May 23, 2012

श्यामेलाई गाली गर्दै

रामेः श्यामेलाई गाली गर्दै ,
चोर, डाका, फटाहा, बलत्कारी, ज्यानमारा, राहदानी बेचुवा, अल्छी, भातमारा, सुतुवा, ट्वाँके, !

श्यामेः के बाह्र सत्ताईस कुरा गर्दछस् सिधै भन्न " सभासद " भनेर ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL