May 10, 2012

पोखरा घुम्न जाँदा

दुईजना गफाडिको गफ:
पहिलो : "हेर्न पोहोर साल मेरा काका पोखरा घुम्न जाँदा उहाँको घडि फेवा तालमा खसेर हराएको थियो तर हिजो भेटियो नि, अनि थाहा छ घडिले त ठिक टयम पनि दिई रहेको रहेछ ।"
दोस्रो : "त्यति मात्रै !! मेरा बा पोहोर फेवाताल घुम्दा घुम्दै डुँगाबाट खसेर हराएका थिए, तर हिजो त घरै आईपुगे नि त ।"
पहिलो : "(अचम्म मान्दै) हो र ?? अनि यत्रो १ वर्ष सम्म तेरा बा फेवाताल भित्र के गर्दै बसेछन्त ?"

दोस्रो : "के गर्नु नि, पोहोर तेरो काका पोखरा घुम्न जाँदा फेवातालमा खसेको घडिमा दम दिँदै बसेछन
नि त्यसैले त तेरो काकाको घडिले ठिक टायम दिएछ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL