May 8, 2012

परिक्षा नजिक आईसक्यो

शिक्षक :
 तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।
माधव नेपालको छोरा :

 उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?

No comments:

nepalimedia nepkos Feed

PICNEPAL