May 6, 2012

प्रधानमन्त्री चोर

एक पटक एउटा मान्छेले "प्रधानमन्त्री चोर
हो" भन्दै कराएछ ,,,, यो सुनेर एउटा पुलिसले
उसलाई समातेछ...
मान्छे- होइन सर मैले त भारतको प्रधानमन्त्री पो चोर

हो भनेको त ?...
पुलिस- साले !!! मलाई झुकौछ्स,,, मलाई हाम्रो प्रधानमन्त्री चोर हो भन्ने
कुरा थाहा छैन भन ठानेको कि क्या हो???

No comments:

nepalimedia nepkos Feed

PICNEPAL