May 5, 2012

नक्कली कार भेटिएन



कन्जुस श्रीमानले श्रीमतीको ३२ औ जन्मदिनको उपलक्ष्यमा मोतीको हार श्रीमतीको अगाडि राखेर
 श्रीमतीजी तिमिलाई मैले मोतीको हार ल्यादिएको छु यि हेर त ।
 श्रीमती ठुस्स हुँदै : मैले त कार पो भनेको थिएँ, कहाँ हार ल्याएको ?
श्रीमान : हो कार भनेकी थियौ तर म के गरुँ बजारमा कहीँ पनि नक्कली कार भेटिएन त्यसैले यो नक्कली हार ल्याइदिएको ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL