May 5, 2012

मुन्द्रेको छोरो जन्मेछ




हाम्रो मुन्द्रेको पनि छोरो जन्मेछ ।
 न्वारनमा मुन्द्रेकै ठुलाबा ब्राम्हण बजेले राखिदिएको नाम मुन्द्रेको परिवारलाई मन नपरेर अर्कै नाम रखिदिछन् यो कुरामा बजेलाई चित्त नबुझेर सराप दिएछन कि यो बच्चाले जस जस्को नाम लिन्छ त्यो मान्छे ठाउँको ठाउँ मरोस ।
बच्चा अलि ठुलो भएपछि एकदिन आमा भनेछ तुन्तै आमा ठाउँको ठाउँ मरिछे ।
तेसैगरि मामा भनेछ मामापनि चेट भएछन् ।
फेरि बुवा भनेछ तर मुन्द्रे मरेन अनि मुन्द्रे खुसि भएछ । भोलिपल्ट हेर्दात मुन्द्रेको दाजु भोकेलेपो सिलटिम्मुर खाईसकेको रहेछ ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL