August 5, 2012

यो ड्रेसको कति मुल्य हो

केटिः यो ड्रेसको कति मुल्य हो ??
.
कपडा पसलेः> (जिस्काउदै) मात्र 5 kiss...
.
केटिः अनि त्यो अर्को को ?
.
पसलेः 10 kiss''...
......
केटिः दुबै प्याक गरिदिनुस् बिल मेरो हजुर आमा ले दिनुहुन्छ ।:)

No comments:

nepalimedia nepkos Feed

PICNEPAL