प्रिय सितु, ...
म यहाँ मस्त छु !& hope तिमि पनि झक्कास छौ होला !!
laxman ले जहिले पनि तिमीलाई मिस गर्छ ! यार तिमि टेन्सन नलेउ म
तिमीलाई छिटो भन्दा छिटो रावणको बाट छुटाएर ल्याउछु !
मैले NTC को सिम लेको छु !! अनि रावण को
नम्बर मा कल गरेर मैले धेरै गाली देको छु ! साले ले battery low
भयो भनेर फोन नै काटी दियो !
मैले तिमीलाई micromax को 30days battery, dual सिम वाल

ा mobile
अनि 1GB कार्ड sad song हालेर मिस्टर हनुमान को साथ मा पठाउदै छु !
यसमा net surfing पनि छ !
अब तिमि र म net calling
को मजा पनि लिन पाउछौ laxman
topup कार्ड लिन गएको छ ! अनि सुन