मुन्दरे एउटा शान्त बगैँचामा बसि रहेको हन्छ।। एउटा विदेशी अएर:”Are you relaxing?”(के तपाईँ आराम गर्दै हुनुहुन्छ?) मुन्दरे:”no, I am mundre.” अर्को विदेशी अएर:”Are you relaxing?” मुन्दरे:”no, I am mundre.”
फेरी अर्को विदेशी अएर:”Are you relaxing?” मुन्दरे:”no, I am mundre.” मुन्दरे दिक्क मान्दै अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई सोध्छ्। मुन्दरे:” ”Are you relaxing??”