August 23, 2012

दुइजना पूजारीहरुको बिबाद

दुइजना पूजारीहरुको बिबाद पर्दै थियो। दुबै जना आफु भगवान भएको दाबी गर्दै थिए।
 यत्तिकैमा एउटा जड्याहा आइपुग्यो।
 पहिलो पूजारी: म हो भगवान।
दोश्रो पूजारी: म हो भगवान।
जड्याहा: हट् तिमीहरु दुबै जना होइन। भगवान त म हो।
 दुबै पूजारी: कसरी?

जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु।
 जड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो। भट्टी साहु भित्रैबाट करायो, “हे भागवान तँ फेरी आइस्?”

No comments:

nepalimedia nepkos Feed

PICNEPAL