August 23, 2012

तिमि खाएर सुत्नु

श्रीमान श्रीमतीको झगडा भएछ । श्रीमान:फोनबाट, आज बेलुका खाना के छ श्रीमती: बिष । श्रीमान: त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL