August 19, 2012

हुमास भए अरु किन खोज्ने

२ जना चोर एउटा घरमा चोरी गर्न गएछन् । पहिलो चोरले सुन, पैसाहरू चोरेछ तर अर्कोले १ किलो हुलास पिठो ल्याएछ।

पहिलो चोर: आोइ, तैँले यो पिठो मात्र किन चोरेको?

दोस्रो चोर: हुमास भए अरु किन खोज्ने ? ....

No comments:

nepalimedia nepkos Feed

PICNEPAL