August 23, 2012

धनी बाबुको छोरा Vs गरिब बाबुको छोरा

धनी बाबुको छोरा – बाबा ! आज कति धेरै गर्मी छ । बाबु – म आजै घरमा एसी फिट गर्न लागउँछु । गरिब बाबुको छोरा – बुबा ! आज कति धेरै गर्मी छ । बाबु – पर्ख बाबु आज म तिम्रो कपाल खौरिदिन्छु ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL