August 5, 2012

हेर स्कूल नगएर घरमै मस्ती गरेर बसेको

बुबा: हेर स्कूल नगएर घरमै मस्ती गरेर बसेको? 
छोरा: स्कूल गएर के हुन्छ र जानु| जान्न म | 
बुबा (सम्झाउदै): स्कूल गयो भने परिक्षामा राम्रो अंक आउछ नि बाबु| 
छोरा: त्यसपछि? 
बुबा: ठुलो भएपछी राम्रो जागिर पाउछ्स र धेरै पैसा कमाउछ्स | 
छोरा: त्यसपछि?
बुबा: ठुलो घर हुन्छा तेरो अनि आफ्नै मटर पनि| 
छोरा: त्यसपछि?
बुबा: यसपछि तलाई आनन्द हुन्छ| मोज गर्न पाउछ्स|
छोरा: अहिले के गरिराछु र ???

No comments:

nepalimedia nepkos Feed

PICNEPAL