August 23, 2012

उकालोलाई अंग्रेजीमा के भन्छन् ?

दुई साथी गफ गर्दै थिए । 'तँ त अंग्रजीमा निकै जान्ने छस् भन् त उकालोलाई अंग्रेजीमा के भन्छन् ? ' हिब्लाक ' कसरी ? पहिलोले सोध्यो । हि माने ऊ र ब्ल्याक माने कालो भएन ? त उकालो ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL