एक युवकले आफ्नो फेसबुकको स्टायाट्समा लेख्यो - यहां क्लास चलिरहेको छ, र म भने अनलाइन छु ।
त्यसको केही समयपछि उसको स्टयाट्समा एउटा कमेन्ट आयो, कमेन्ट पठाउने उसको शिक्षक थिए ।
कमेन्टमा लेखिएको थियो – बाबु तिमिले दिएको जाँचमा त जिरो आयो, आएर हेर्छौ कि ट्याग गरूँ ?

No comments:
Post a Comment