August 5, 2012

श्रीमती भन्दा फेसबुक प्यारो

Police:- हेल्लो तपाइ दल बहादुर हो ?
दले :- yes dal bahadur speking.. तपाइ को बोल्या ?
Police :- म इनिस्पेक्टर राम हरी ,,,, तपाइको श्रीमती गाडी दुर्घटना मा पर्नु भो टिचिङ मा हुनु हुन्छ सिकिस्त तुरुन्तै आउनु पर्‍यो ,,
दले :- ए हो यसो गर्नुस न उसको फोटो खिचेर फेसबुक मा मलाई Tag गर्नुस म like हान्छु नि :))

होउ यो त लास्टै भो नि यार :) श्रीमती भन्दा फेसबुक प्यारो ?

No comments:

nepalimedia nepkos Feed

PICNEPAL