धुर्मुशे राती उठेछ र सुसु गर्न गएछ ।
फर्केर आएर सोधेछ M: "बा हाम्रो ट्वाइलेट को बत्ती के भएछ? ढोका खोलयो कि बत्ती बल्छ, ढोका लगायो कि बत्ती निभ्छ"
दारी बुडो : हरे...कुकुरको सन्तान !!! फेरि फ्रिजमा मुतेर आइछस् है

No comments:
Post a Comment