July 3, 2012

मेडम बस(Bus) male हो कि Femele..

शेरे मेडमसँगः- मेडम बस(Bus) male हो कि Femele..??
(मेडम सोच्दै थिई)
1st बच्चाः Bus female हो ।
.
2nd बच्चाः- कसरी ?
 3rd बच्चाः-किनकि सबै मान्छे बसमा चढ्छन ।

( बिचारी !मेडम हैरान )
.
4th बच्चाः- यदि बस female हो ,सबै उस माथि चड्छन। भने बच्चा किन हुदैनन ?
(मेडम अझै हैरान)


5th बच्चाः-यस कारण कि सबै पछाडिबाटचड्छन ।
(मेडम लाजले पानी पानी)
6th बच्चाः- मानौ, सबै पछाडि बाट चड्छन ।
तर ड्राईभर त अगाडि बाट चड्छ नि , फेरी किन बच्चा हुदैनन ?
(मेडमको सास बन्द)

। शेरेः- किनकि ड्राईभर टोपि लगाएर बसमा चड्छ ।
मेडम... बेहोस:XP

No comments:

nepalimedia nepkos Feed

PICNEPAL